Welcome....Tervetuola

Monday, January 24, 2011

rajshyamaji ko dincharya (राजश्यामाजी को दिन्चर्या )

सुक्ल पक्ष मा राज्जी एसप्रकार आफ्नो दिन बिएतित गर्नु हुन्छ ।
बिहाना ६ बजे ढेकी दिउसो  ३ बजे सम्मा रंग मोहल को तेस्रो ताला माँ - - दिउसो ३ उपरान्त सुक्ल पक्ष मा छ घण्टा भिन्न भिन्न स्थान मा र बेलुक नौ बजे धेकी बिहान छ बजे सम्मा रंग मोहल को पाचौ तलामा श्री राजश्यमजी बस्नु हुन्छ। नौ घण्टा तेस्रो तला मा र नौ घण्टा पाचौ तला मा र छ घण्टा भिन्न भिन्न स्थान मा गरेर जम्मा चौबिस घण्टा भयो ।


अब कृष्ण पक्ष को कुरा गरौ।
नौ घण्टा तेस्रो तला मा बिहान छ बजे धेकी दिनको तीन बजे सम्मा र तीन बजे उप्रान्त बहिर भिन्न भिन्न स्थान मा -- तीन घण्टा बेलुक छ बजे फिर्त भाएर रंग मोहल को चौथो भोम मा गएर निर्तन हेर्ने -नौ बजे श्री राजश्यमजी रंग मोहल को पाचौ भोम मा गए सुकल हुने हो। एसरी कृष्ण पक्ष मा श्रीराजश्यमजीजी लेचौब्बिस घण्टा बितौनु हुन्छ ।

राज श्यामजी ले परम धाम माँ सबरी हुने स्थान हरुको नाम अर्को लेख माँ उल्लेख गर्नेछु । प्रणाम प्रणाम राज्श्यमाजी ले सधै कृपा गरुन ।

1 comment:

  1. माथि को लेखमा धेकी र ढेकी हुन गएछ । एस्लाई देखी बनएर पढ्न हुन सुन्दरसाथ जि हरु मा अनुरोध टक्राउछु । प्रणाम प्रणाम प्रणाम प्रणाम प्रणाम प्रणाम प्रणाम

    ReplyDelete