Welcome....Tervetuola

Monday, January 24, 2011

Paramdham ko pacchis pashkya (परमधमको पच्चिस पक्ष )

परमधम रंग मोहोल - हौज को सर तलाब - कुन्जबन -जबेरौकी नेहेर - माणीक पहाड - पश्चिमकी चौगान -
बडोबन - पुखराजी पर्बत् -श्री जमुनाजी अला खल -नूरसागर - नीरसागर -   क्षिरसागर - दधिसागर -
घ्रितसागर - मधुसागर - रससागर - सर्बरससागर - अस्ट क्षिती अस्ट प्रकारको ।।।।।।।।।एही नै हो पच्चिस पक्ष परम धाम को ।      
अस्ट क्षिती को अर्थ  यो होकी परमधाम च्य्प्टो खाल्को गोलकार छ जस्को बाहिरी किनार् पट्टी  गोलाकर कै रुप बाट एक सागर एक पृथ्वी हरु छन् जस्लाई हामी दुई सागर को बिच मा एक पृथ्वी भन्न पनि सक्छौ  आथबा दुई पृथ्वी को बिच मा एक सागर। एस्को मतलब  क्षिती भनेको  पृथ्वी हो र ति आठ वटा पृथ्वी आठ पक्ष भये ।
माथि को तस्बिर परमधाम को हो ।

No comments:

Post a Comment